५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात
मङ्गलबार, १६ पुस २०८१, १५ : २५
काठमाडौँ । नेपालमा ५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात भएको छ । चालु आर्थिक वर्ष २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३९ करोड १ लाख ६३ हजार रुपैयाँको बिस्कुट आयात भएको छ ।
भन्सार विभागकाअनुसार सो अवधिमा १८ मुलुकबाट १६०९९१० किलो बिस्कुट आयात भएको छ । उक्त बिस्कुट आयात हुँदा ३१ करोड ९९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी सबैभन्दा बढी भारतबाट बिस्कुट आयात भएको विभागको तथ्यांकले देखाएको छ । भारतबाट ३० करोड ८९ हजार रुपैयाँको १३५९५०५ किलो बिस्कुट आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण