काठमाडौँ । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको हो । १८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौँमा आयोजित
काठमाडौँ । सरकारले लामो समयदेखि भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरू आन्दोलित हुने भएका छन्। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघका महासचिव रोशन...
काठमाडौँ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ । कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको...
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीको कार विक्री बढेको छ । वर्षको अन्त्यतिर कम्पनीको विक्री बढेको हो । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग विश्वको सबैभन्दा...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । सडक पूर्वाधारअन्तर्गत सुरुङमार्ग कति बनेका छन् ? कति बन्ने अवस्थामा छन् ? यो चासोको विषय हो । तर, सडक विभागसँग यसको यकिन तथ्यांक छैन । के कति बन्दै...
काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्ष २०२४ को जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच...
काठमाडौं । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक...
काठमाडौँ । ललितपुरमा गुण समूहको ५ तारे होटेल रोयल टुलिप औपचारिक रुपमा सुरुवात भएको छ । बुधबारदेखि १६ रोपनी क्षेत्रफलमा सो होटलको सुरुवात भएको हो । गुण समूहको ६...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पुस १८ गते बिहीबारदेखि...
काठमाडौँ । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने...
काठमाडौँ । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । ‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले...
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भालु आर्थिक वर्षमा २ लाख १० हजार २६९...
काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेडको अगुवाइमा निर्माण थालिएको ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम एक वर्षदेखि ठप्प भएको छ । यसमा विद्युत् उत्पादन कम्पनीले निर्माणका लागि भारतको ...
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो । ...
काठमाडौँ । नेपालमा सञ्चालित होटल र रेष्टुरेन्टले सवा ३ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको बिक्री गर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले...
काठमाडौँ । नेपालमा सञ्चालित दुई तिहाई भन्दा धेरै होटल तथा रेष्टुरेन्ट अझै ऋणको दायराबाट बाहिर रहेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले ७१.६ प्रतिशत...
काठमाडौँ । नेपालका होटल क्षेत्र तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने व्यक्तिले औसत १६ हजार रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७९÷८० मा...
वासिङ्टन डिसी । २०२४ मा तपाईंले कति पैसा जोगाउनुभयो ? वा गुमाउनुभयो ? गएको वर्षले विश्वका सबैभन्दा धनाढ्य ५०० जनालाई झनै धनी बनाएर गएको छ । ब्लुम्बर्गको ५०० अर्बपतिको सूचीमा...
काठमाडौँ । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो । ...
काठमाडौँ । नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १...
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार...
काठमाडौँ । नेपालमा मनाइने तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा तय भएको छ । माघ १ गते तय भएको राष्ट्रिय कृषि जैविक विविधता दिवसका लागि ‘स्वस्थ जीवन र पर्यावरणका...
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा छुट हुने भएको छ । दुईपक्षीय सहमतिअनुसार ३० प्रतिशत छुट दिइने भएको हो...
काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबिच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा...
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित २२०–१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन...
वालिङ । यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको लागि उक्त रकम बराबरको बोलकबोल गरेको...
काठमाडौँ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको समग्र भौतिक प्रगति ८३.७५ प्रतिशत र वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदासम्म १६.२५ प्रतिशत...
काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोता १ लाख ५१ हजार मूल्य तोकिएको छ । मंगलबार १...
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कटुवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । ...
काठमाडौँ । सरकारले सहकारीका समस्या सम्बोधन गर्न भनेर अध्यादेश त ल्यायो । तर, सबै भएको, केही नमिलेको देखिन्छ, ‘उँटजस्तो’ । किन त उँटजस्तो ? भनिन्छ– संसारका सबै प्राणी र वनस्पतिको...
सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत सहकारी ऐन २०७४ संशोधन गरेको छ । यसमार्फत सहकारी नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने बाटो खुलेको छ । राष्ट्रिय...
सहकारी क्षेत्र नियमन गर्न छुट्टै नियमनकारी निकाय बनाउने विषय वर्षौंदेखि छलफल हुँदै आएको हो । कम्तीमा पनि २०५५ सालमा तत्कालीन अर्थमन्त्री महेश आचार्यले बजेट वक्तव्यमा सहकारी नियमनलाई अलि कडा गर्नुपर्छ,...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहेको छ । प्याज...
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेँसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत दिने भएको...