पेट्रोल र डिजेलको भाउ बढ्यो
मङ्गलबार, १६ पुस २०८१, २० : ३२
नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ ।
निगमले मंगलबार पेट्रोलको प्रतिलिटर १ र डिजेलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण