बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अर्थ

स्थगन गरिएका आयोजनाहरुको बजेट फुकुवा हुने क्रममा छ : अर्थमन्त्री

काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरुको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भूवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनाहरुको बजेट फुकुवा