फोटोफिचर
आयल निगमले थाल्यो टेकुबाट ग्यास बिक्री वितरण (तस्बिरहरू)
बुधबार, २८ माघ २०८२, १४ : ४७
सारांश
- उपभोक्ताको गुनासोपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरु गरेको छ।
- निगमले नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्तालाई टेकुबाट ग्यास उपलब्ध गराउनेछ।
- ग्यास बिक्री वितरण बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ।
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
डिलरमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले बुधबारदेखि काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
_HkKEvqDlMv.jpg)
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् । बिहान १० बजेदेखि ४ बजेसम्म बिक्री वितरण हुने जानकारी दिएका छन्।
_DKtMWP0ahj.jpg)
_G8pOzhyrwt.jpg)
_irZhg15Kgh.jpg)
_6lyrDgIpPb.jpg)
_0AwQjTJ9QW.jpg)
_BMcqDqwoVg.jpg)
_67odmD496x.jpg)
_u25BYuqFHp.jpg)
_XC9Ca2vrPJ.jpg)
_du0XTbB4bO.jpg)
_qVbJetww87.jpg)
_MbNIU7iPne.jpg)
_VDnTwHCFty.jpg)
_hzGGqXiKQ2.jpg)
_KTO1XeP7HI.jpg)
_w91Qqcvstb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण