बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई