बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

किशोरावस्थामा पाठेघर र डिम्बाशयको ट्युमर

तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ । दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री