पछिल्लो समय अस्वस्थकर खानेकुराका कारण हरेक दिन १० जनामध्ये ८ जनामा युरिक एसिडको समस्या हुन्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी, आर्थराइटिस जस्ता बिरामीहरुले जन्म लिन्छ । त्यसकारण युरिक एसिडलाई नियन्त्रणमा राख्न उपचार गर्नुपर्छ
कुनै रोगले गम्भीर रुप नलिएसम्म धेरैलाई आफूलाई लागेको रोगको बारेमा जानकारी नै हुँदैन । हाम्रो शरीरका हरेक अंगमा फरक प्रकृतिका रोगहरु लाग्ने गर्छन् । जसमा फोक्सो पनि एक हो ।...
डेढ वर्षसम्मको प्रेम सम्बन्धपछि विशाल पौडेल र रिना मगर (नाम परिवर्तन) ‘लिभिङ टुगेदर’ बस्न थाले । विगत दुई वर्षदेखि उनीहरु लिभिङ टुगेदर बस्दै आएका थिए । पारिवारिक सहमतिबिनै लिभिङ टुगेदर...
पाठेघरको ‘सिस्ट’ सामान्यतया महिलामा आम समस्याको रुपमा देखिएको छ । सामान्य ‘सिस्ट’लाई चिकित्सकहरुले समस्याको रुपमा नलिए पनि केही जोखिमयुक्त हुने हुँदा समयमै सचेत हुन जरुरी हुन्छ । समयमै उपचार गर्ने...
पुरुष होउन् वा महिला, उनीहरुलाई एक–अर्काका केही कुरा असाध्यै मनपर्छ भने कति कुरा असाध्यै खराब । महिलाको कुरा गर्ने हो भने आफूलाई मनपर्ने पुरुष छान्ने बेला उनीहरु स–साना कुरामा ध्यान...
विश्व रेबिज दिवस मनाउँदै गर्दा अरु देशले जस्तै नेपालले पनि सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजको कारणले हुने मृत्युको संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । वर्षौं अगाडि नेपालमा...
केही स्थानमा चियामा बटर वा घ्यू हालेर पिउने प्रचलन रहिआएको छ । यसरी चिया पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ । बटर वा घ्यू मिसाएको चियाको स्वाद मिठो नभएपनि यसले स्वास्थमा हुने...
भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्टिग्रेटेड ओपीडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपीडीमा जाने बिरामीले सबै...
मधुमेहका बिरामीमा सधैं मुटुरोगको खतरा बढी रहन्छ । वास्तवमा मधुमेह र मुटुरोग दुबैको सुरुवात गलत जीवनशैलीका कारण हुने गर्छ । साथै, दुबैले एक अर्कालाई प्रभावित गर्छन् । जस्तै मधुमेह बिरामीमा...
केरामा पोटाशियम, फोलेट, कार्बोहाइड्रेट र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने...
नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल, जटा भएको नरिवल र सुख्खा नरिवल । विभिन्न प्रकारका नरिवल स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक मानिन्छ । नरिवल स्वादिष्ट हुनुका साथै स्वस्थवद्र्धक पनि...
हरेक किशोरीहरुमा एउटा उमेरपछि महिनावारी चक्र सुरु हुन्छ । महिनावरी चक्र सुरु भएपछि किशोरीहरुमा विभिन्न परिवर्तहरु आउँछन् । कुनै–कुनै किशोरीहरुमा पीडा र चिडचिडापन पनि हुन्छ । महिनावारी हरेक महिना हुन्छ...
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिवार (असोज ९ गते) नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट...
संसारभरी कोरोना भाइरसले खुट्टा पसारेको करिब २० महिना बितिसकेको छ । महामारीको सुरुवाती चरणदेखि हामी दैनिक कोरोनाका नयाँ–नयाँ लहरबारे सुन्दै आएका छौं । पहिलो र दोस्रो लहरको विध्वंश सबैले देखेका...
आजभोलि टेलिभिजन र सामाजिक सञ्जालमा दुईवटा विज्ञापन प्रसारण भएका छन् । तीमध्ये एउटा ‘मान्यवर मोहे’ (दुलहीको पहिरन डिजाइन गर्ने ब्रान्ड)को विज्ञापन हो । यसमा बलिउड फिल्म अभिनेत्री आलिया भट्ट दुलहीको...
कोरोना खोपको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्टमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो ।...
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर...
गलत खानपानले डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समीटर्स प्रभावित हुन्छ । एक अध्ययनका अनुसार चिनीको मात्रा उच्च भएमा, स्याचुरेटेड फ्याटयुक्त खानले हिप्पोक्यापस प्रक्रिया (एक जटिल मस्तिष्कको स्वरुप) मा परिवर्तन गर्छ ।...
काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी...
हातका औंलाबाट गरिने एक सहज परीक्षणले फोक्सोको क्यान्सरको सुरुवाती लक्षणबारे पहिचान गर्न सकिन्छ । यो दाबी ‘क्यान्सर रिसर्च यूके’ नामको एक संस्थाले गरेको छ । यो परीक्षण जोसुकैले घर बसेर...
पायल्स यस्तो रोग हो जसले जुनसुकै बेला पीडा दिन सक्छ । समयमा नै उपचार भएन भने यसले निकै समस्यामा पार्न सक्छ । पायल्स उपचार गर्ने धेरै तरिका छन् । सडक...
कास्कीका महेशबहादुर क्षेत्री उमेरले ७३ वर्षका पुगे । उमेर बढेसँगै घरबाहिर खासै निस्किँदैनन् । क्षेत्रीलाई भेट्न आउने आफन्तजनदेखि परिवारकै सदस्यलाई आफूले खाना खानै नपाएको पटक पटक सुनाउँछन् । भेट्न गएका...
कोरोना भाइरसको महामारीले मानिसलाई भौतिकरुपमा मात्रै टाढा बनाएको छैन, भावनात्मकरुपमा समेत अलग्याउन पुग्यो । मानिसको आर्थिक अवस्थासमेत डामाडोल बनायो । मानिस घरभित्रै कैद हुन पुग्यो । लामो समयसम्म...
ल्वाङको प्रयोग खानादेखि छालाको हेरचाहको लागि पनि प्रयोग गर्ने गरिन्छ । ल्वाङमा औषधीय गुण हुने भएकाले यसले स्वस्थ राख्न मद्दत गर्छ । साथै, छालासम्बन्धी समस्यामा पनि औषधिको रुपमा काम गर्छ...
बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । यस्तै कुनै मिसावट नभएको मह अमृतभन्दा कम हुँदैन । यी दुवै मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । बदाममा प्रशस्त...
पिसाब गर्ने प्रक्रियालाई गम्भीरताका साथ नलिँदा धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । उमेरसँगै पिसाब र प्रजनन प्रणालीसँग जोडिएका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यससम्बन्धी लक्षणहरु सामान्य नै हुन्छ ।...
नेपाली भान्सामा घ्यूको प्रयोग धेरै खानेकुरामा हुने गर्छ । दाल, सागसब्जी, रोटी आदिमा घ्यू हाल्ने गरिन्छ । घ्यूले खानाको स्वाद मात्रै होइन, यसले स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्याउँछ ।...
के तपाईलाई छाला चिलाउने, डाबर आउने, शरीरमा कन्याउँदा घाउ भएर रातो दाग देखिएको त छैन ? यदि त्यस्तो समस्या छ भने तपाईलाई ‘एलर्जी’ भएको हुन सक्छ । ...
गर्भपात (मिसक्यारेज) आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अस्वस्थकर जीवनशैली, ढिला विवाह, तनावपूर्ण दैनिकीजस्ता अनेकन् कारणले गर्भपातको समस्या देखिने चिकित्सकहरु बताउँछन् । कतिपय महिला गर्भपात एकदुई पटकमात्रै होइन,...
हामी व्यस्तताका कारण स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौँ । स्वास्थ्यलाई ख्याल नगरी जे भेट्यो त्यही खान्छौँ । लामो समयसम्म काम गर्ने र खाने समयलाई ध्यान नदिने बानीले भविष्यमा हामी...
कहिले काहीँ सामान्य देखिने लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या आइपर्न सक्छ । जसकारण ज्यान समेत जान सक्छ । विशेष गरी, महिनावारीको समयमा देखिने हरेक लक्षणहरूलाई ध्यान दिन आवश्यक...
प्रायः व्यक्तिहरु बिहान तातो चिया पिउने गर्छन् । बिहान कालो चिया र ग्रिन टि पिउनु फाइदाजनक मानिन्छ । कालो चियाले पेटका रोगहरु कम गराउन मद्दत गर्छ भने ग्रिन टिले तौल...
केपी शर्मा ओली सरकारले ल्याएका स्वास्थ्यका तीन वटा महत्वपूर्ण अध्यादेश निष्क्रिय भएका छन् । संसद्बाट समयमै अध्यादेश पारित हुन नसक्दा कोभिड – १९ सङ्कट व्यवस्थापन अध्यादेश, औषधि तेस्रो...
पछिल्लो दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् । रगतमा चिनीको मात्रा...
साना–साना चोटपटक र स्वास्थ्यमा आउने समस्याको उपचारका लागि घरमा नै ‘फस्र्ट एड बक्स’ राखिएको छ । यसमा डेटोल, कटन, कैंची, पट्टी, ब्यान्डेज, एन्टिसेप्टिक क्रिम र अन्य सामान्य औषधिहरु राखिएको हुन्छ...
काठमाडौँ । ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा...
हरेक महिला आफ्नो फिगर परफेक्ट होस् भन्ने चाहन्छन् । यसका लागि महिला विभिन्न प्रकारका उपायको पनि सहारा लिन्छन् । सुगठित शरीरले मानिसको व्यक्तित्वमा निखार ल्याउँछ । साथै आत्मविश्वास...
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिने भएको छ । अस्पतालले निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा...
काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नेपालमै हालसम्म...
मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण...
बाँझोपन महिलाहरूका लागि गम्भीर समस्या बन्दै गइरहेको छ । प्रजनन क्षमतामा कमी आउँदा गर्भाधान गर्न समस्या हुने गर्छ । महिलामा विभिन्न कारणले गर्दा बाँझोपनको समस्या आउँछ । ओभ्युलेसन डिसअर्डर, फ्यालोपियन ट्युबमा...