मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

पेट र कम्मरको दुखाइ मिर्गौला पत्थरीको लक्षण

मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण हो । यसका साथै, गलत