काठमाडौँ । देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई ३ देखि ७) को अवधिमा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।...
काठमाडौँ । सु–स्वास्थ्यको कुरा आउँदा स्वास्थ्य विज्ञहरू ड्राई फ्रुट्स खाने सल्लाह दिन्छन् । किनकि यसमा पाइने पोषक तत्त्वहरूले हाम्रो समग्र स्वास्थ्यको ख्याल राख्छ । सबै खाले ड्राई फ्रुट्स स्वास्थ्यका लागि...
गलकोट । बागलुङमा पहिलो पटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो । परजीवीले टोक्दा मानिसको मृत्युका कारणमध्ये...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन...
काठमाडौँ । दाँतलाई सफा राख्न हामी नियमित रूपमा ब्रस गर्छौँ । तर कयौँ महिनासम्म एउटै ब्रस प्रयोग गरिरहेका हुन्छौँ । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । एक...
बाँके । स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य...
काठमाडौँ । तौल घटाउन र कोलेस्ट्रोल–चिनी नियन्त्रणमा राख्न विश्वभर विभिन्न खालका व्रतका चलन बढेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू इन्टरमिटेन्ट फास्टिङ गर्न थालेका छन् । यो यस्तो खालको व्रत हो जसमा...
काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै केही दिनयता अविरल वर्षा भइरहेको छ । यस्तो बेला पानीजन्य सरुवा रोग र कीटजन्य रोग सङ्क्रमणको उच्च जोखिम रहन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
काठमाडौँ । गएको केही वर्षयता सामाजिक सञ्जालहरूमा बिहान–बिहान खाली पेटमा मनतातो पानी पिउनुको फाइदाहरू निकै पढ्न र हेर्न पाइएको छ । खाली पेट मनतातो पानी खाँदाको अनेक फाइदा छन् ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२ वटा रोगलाई सङ्क्रामक रोग भनेर तोकेको छ । मन्त्रालयले ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ को दफा ४९ को उपदफा (१) बमोजिमका सङ्क्रामक रोग...
काठमाडौँ । देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु...
डेलिभरी वा प्रसव भनेको पाठेघरबाट परिपक्व शिशुको निष्कासन हुनु हो । प्राकृतिक किसिमले आमाको योनिबाट सामान्य रूपमै बच्चाको जन्म हुनुलाई ‘नर्मल डेलिभरी’ भन्छौँ । विज्ञानको विकाससँगै कतिपय अवस्थामा भ्याक्युम, फोरसेप डेलिभरी...
काठमाडौँ । डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य...
काठमाडौँ । केही दशक अघिको तुलनामा अहिले किशोरीहरू कम उमेरमै महिनावारी भइरहेका छन् । प्रदूषित हावाका कारण यस्तो भएको हो भनेर भनिन्छ । केही दशकदेखि विश्वका विभिन्न देशका वैज्ञानिकहरूले अघिल्लो...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरूको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...
काठमाडौँ । वर्षात्को मौसम सुरु भएको छ । केही ठाउँमा मुसलधारे वर्षा भइरहेको छ भनेकतै हल्का पानी परिरहेको छ । वर्षायाम धेरैले रमाइलो मान्छन् । तर स्वास्थ्यका दृष्टिले यो...
मानसिक स्वास्थ्यले व्यक्तिको समग्र जीवन र जीवनमा गरिने प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मानसिक स्वास्थ्यमा असर गर्ने विभिन्न मानसिक विकारहरू छन् । व्यक्तिमा मानसिक विकारहरू केवल एक कारणले मात्र उत्पन्न...
काठमाडौँ । काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो । देशभर ७७...
काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ...
काठमाडौँ । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । जुम्ला, हुम्ला, डोल्पा र...
तुलसीपुर । नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा...
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ । सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा अनिल...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् ।...
काठमाडौँ । यो मौसममा बजारमा अनेक थरी फलफूल र तरकारीहरू आउँछन् । तर कयौँ फलफूल र तरकारीहरूले मधुमेहका बिरामीलाई हानि पुर्याउँछन् । त्यसो भए मधुमेहका रोगीले के के खाने अनि...
बैंगलुरु । पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन...
तनहुँ । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित...
काठमाडौँ । वर्षायाम सुरु भइसकेको छ । साना केटाकेटी अनि किशोर किशोरीहरू समेत पानीमा भिजेर रमाइलो गर्ने अवसर खोज्न थाल्छन् । केही त वर्षात्को मजा लिन घण्टौँ पानीमा भिजेर पनि...
काठमाडौँ । बर्खा लागेसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । डेंगु रोगले महामारीको रूप लिनु अगावै यसको सेरोटाइप पहिचान गर्नुपर्ने विज्ञले औँल्याएका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर...
काठमाडौँ । दही पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ । दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र...
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई देशका विभिन्न सात स्थानमा निर्माण भई प्रयोगविहीन रहेका होल्डिङ सेन्टर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन बुझाइएको छ । प्रतिवेदनमा होल्डिङ सेन्टरमा सामुदायिक अस्पताल, सीप तथा तालिम,...
काठमाडौँ । कलेजो मानव शरीरको निकै महत्त्वपूर्ण अंगमध्ये एक हो । हिजोआज मानिसहरूको खानपिन यति खराब भएको छ कि यसको नकारात्मक असर कलेजोमा देखिन थालेको छ । अत्यधिक मदिरा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले ६० हजार जनशक्ति पदपूर्ति गर्न लागेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा देशभर ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक रहेको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आफूहरू स्वास्थ्य क्षेत्र सुधार गर्न लागी परेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रहरूको अनुगमन गरिरहेको तथा विभिन्न...
काठमाडौँ । नेपालमा बर्खा सिजनमा देखापर्ने सरुवा रोगमध्ये एक हो ‘स्क्रब टाइफस’ । यो रोग उपियाँको टोकाइबाट मानिसमा सर्दछ । यो रोग उपियाँमा पाइने ‘ओरेन्सिया’ जीवाणुबाट लाग्ने भेरी अस्पतालका फिजिसियन...
काठमाडौँ । विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका...
काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल...
अन्तरवार्ता काठमाडाैँ । डेंगु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा...
काठमाडौँ । हामीमध्ये कयौँलाई ट्याटु बनाउने शौक छ । आफूलाई फेशेनेबल देखाउन हामी शरीरका कयौँ अङ्गमा ट्याटु खोप्छौँ । तर हालै एक अध्ययनमा आश्चर्यजनक खुलासा भएको छ । स्वीडेनमा गरिएको...
काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर...
काठमाडौँ । आज असार १५ अर्थात् दही–चिउरा खाने दिन । यस दिन देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् । त्यसो त दुग्ध उत्पादक किसानले अझै पनि दुधको बक्यौता भुक्तानी...