बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

एक वर्षमा १५ जनामा कलेजो प्रत्यारोपण,  सबै सफल

काठमाडौँ ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनामा कलेजो प्रत्यारोपण गरेको छ ।  कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना