६० हजार स्वास्थ्य जनशक्ति पदपूर्ति गर्छु : मन्त्री यादव
सोमबार, १७ असार २०८१, १४ : ३०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले ६० हजार जनशक्ति पदपूर्ति गर्न लागेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा देशभर ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक रहेको भन्दै उनले कम्तीमा ६० हजार जनशक्ति पदपूर्ति गर्न लागेको बताएका हुन् ।
मन्त्री यादवले आफ्नो पहिलो निर्णय कार्यान्वयनका लागि छलफल गरिरहेको बताए । ‘हिजोको मन्त्रीले आफ्नो निर्णय कार्यान्वयनका लागि पहल नगरे पनि मैले फलो गर्दै छु’, उनले भने, ‘यो काम गरेर देखाऊ छु ।’
उनले निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने बताए । उनले नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण