आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

सम्बन्धमा खुसी छैन पार्टनर ? यसरी थाहा पाउनुस्

काठमाडौँ । सम्बन्ध जुनसुकै होस् भावनात्मक उतारचढाव आउनु स्वाभाविक नै हो । तर सम्बन्धलाई स्वस्थ बनाएर राख्न दुवै जना खुसी हुन जरुरी छ ।  तपाईँको पार्टनर कुनै कारणले खुसी छैन भने त्यसको संकेत कुनै