शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

प्रेस रिभ्यू : प्रम ओलीले भने, ‘युवराजलाई हटाउन षड्यन्त्र भयो, अहिले वामदेवलाई राष्ट्रिय सभामा पठाउन सक्दिनँ'

आज फागुन १५ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नेपाल कम्युनिस्ट पार्टीमा राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट कसलाई मनोनित गर्ने विषयमा देखिएको विवादको समाचारले प्राथमिकता पाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई