नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना करकै कारण रोकियो
आइतबार, ११ फागुन २०७६, ०७ : १०
दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ ।
नेपाल आफूहरुका लागि निकै महत्वपूर्ण र पुरानो बजार भए पनि नेपालीका लागि नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना भने सरकारी नीतिका कारण पूरा हुन नसकेको कम्पनीका उच्च अधिकारीहरुले बताए ।
हिरोले अझै पनि नेपालमा सम्भाव्यता अध्ययन गरिरहेको र सरकारी सहयोग पाएमा लगानी गर्न इच्छुक रहेको जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा विपेन्द्र कार्कीले लेखेका छन् ।
राजस्थान राज्यको जयपुरमा रहेको हिरोको ग्लोबल सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजी (सीआईटी) मा आयोजित एक कार्यक्रममा कम्पनीका ग्लोबल चेयरमेन डा. पवन मुञ्जालले नेपालको बजारलाई आफूहरुले सुरुदेखि ने विशेष महत्व दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण