आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

कास्कीको माछापुच्छ्रेमा कुकुरले चितुवा मार्‍यो

पोखरा ।कुकुरले टोकेर कास्कीको माछापुच्छ्रेमा एउटा चितुवा मरेको छ । शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई नियन्त्रणमा लिने क्रममा २ वटा कुकुर छोडिएको थियो ।  सोही कुकुरले आक्रमण गरेर मारेको अन्नपूर्ण संरक्षण क्षेत्र ...