पौडी खेल्ने क्रममा आँधीखोलामा एक जना बेपत्ता
मङ्गलबार, २७ चैत २०८०, १२ : ११
पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता भएका हुन् ।
मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका थिए । राना खेल्दा खेल्दै बेपत्ता भएका हुन् । उनी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण