मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य अन्य

भ्याक्सिनमाथि विश्वास जगाउने कामको पहल र शुरुवात उच्च पदस्थ तहबाट पनि होस्

  कोरोनाको कहरबीच यसको रोकथाम र नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी हुन सक्ने र बहुप्रतीक्षित भ्याक्सिन नेपालमा भित्रिएको छ । भारत सरकारको सदिच्छा र सहयोगले २१ जनवरीका दिन नेपालमा १० लाख थान भ्याक्सिन आइपुगेको