मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य अन्य

मिर्गौलामा सङ्क्रमण भएको कसरी थाहा पाउने ?

मिर्गौलाको सङ्क्रमणको उचित उपचार गरिएन भने यसले मिर्गौलालाई गम्भीर क्षति पुर्‍याउँछ। त्यसैले समयमै मिर्गौला सङ्क्रमणको लक्षण पहिचान गर्न जरुरी छ । मिर्गौलामा सङ्क्रमण हुनुका धेरै कारण छन् । पानी, खाना र यूरिनरी ट्रयाक इन्फेक्सन आदिका कारण