मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इङ्ल्यान्डलाई हरायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले हराएको छ । नवौँ विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो ...