हुल बाँधेर विमानस्थल जान नपाइने : ढोकासम्मै पुग्थे नेता, कार्यकर्ता
नेपालगञ्ज - राजनीतिक दलका नेता तथा कार्यकर्ता अब हुल बाँधेर शिर्ष नेता या प्रधानमन्त्री जिल्ला आउँदा स्वागतका लागि विमानको ढोकासम्म पुग्न नपाउने भएका छन् ।
भीभीआईपी, भीआईपी आउँदा कार्यकर्ता,...