झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा
नेपालको चुनावी राजनीतिमा यतिबेला एक रोचक प्रवृत्ति देखिन्छ– दलहरूले केवल नीति र घोषणापत्र मात्र होइन, ‘प्रधानमन्त्रीको चेहरा’ पनि अगाडि सारिरहेका छन् । संसदीय प्रणालीमा मतदाताले प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्दैनन्,...
काठमाडौँ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । यसपटक खासगरी मधेस प्रदेशमा २०७९ को निर्वाचनताका उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अस्वाभाविक लहर देखिएको छ । तर...
गण्डकी । चुनावको मिति नजिकिँदै गर्दा कास्कीमा उम्मेदवारहरूले विकासका प्रतिबद्धतासहित घरदैलोमा पुग्ने कामलाई तीव्रता दिएका छन् । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरूले नयाँ पुस्ताले उठाएको सुशासनको मुद्दासहित समृद्धि, विकासलगायतका विषयमा प्रतिबद्धता...
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी प्रहरी प्रधान कार्यालयबाट धमाधम प्रहरीहरूलाई जिल्लामा खटाइएको छ । आइतबार मात्रै ७६ वटा गाडीमा प्रहरी कर्मचारीहरू जिल्लाको लागी छुटेका छन् । आज मधेस र...
कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले कारागार शाखा र भीमदत्त नगरपालिका कार्यालयमा अस्थायी...
वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा बहुमतका साथ सरकार बनाउने दाबी गर्दै आएको छ । त्यही अनुसार रास्वपा अहिले भावी प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहलाई अगाडि सारेर...
काठमाडौं । आइतबार बिहान ८ बजे, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गोकर्णेश्वर नगरपालिका-८ बेंसीगाउँ छहारी क्लब छेउमा एउटा बोलेरो जीप रोकियो । बोलेरोभित्र घन्किरहेको थियो यस्तो गीत- ‘देश...
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । तीमध्ये एक हुन् सुदर्शन बराल । तत्कालीन माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष रहेका बराल...
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको...
डडेलधुरा । ४०४८ सालदेखि निरन्तर संसदीय राजनीति (दुई वटा संविधान सभा निर्वाचनसहित)मा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई निर्वाचित गर्दै आएका डडेलधुरावासीका लागि आसन्न प्रतिनिधि सभा निर्वाचनले फरक अनुभूति दिएको छ...
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे गोरखा–२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा मत माग्न हिँडेका छन् । निर्वाचन आयोगबाट अनुमति लिएर गृह जिल्ला गोरखाका उम्मेदवार दवाडीको चुनावी...
सुर्खेत । सुर्खेत—२ मा नेकपा एमालेबाट कुलमणि देवकोटा उम्मेदवार छन् । एमाले सुर्खेतका अध्यक्ष समेत रहेका देवकोटासँग यसअघि ०५० को दशकमै वडाध्यक्षको चुनाव लडेको बाहेक सुर्खेत उपत्यका खानेपानीको अध्यक्ष भएर...
चितवन । स्थानीय तहको विकासबारे चर्चा गर्दा चितवनको भरतपुर महानगरपालिकाको नाम छुट्दैन। फराकिला र सफा सडकका कारण चितवन महानगर राष्ट्रिय मूल्याङ्कनमा पनि पटकपटक उत्कृष्ट बन्दै आएको छ। त्यही चितवन महानगरका...
सुर्खेत । सुर्खेत—२ मा नेपाली कांग्रेसका तर्फबाट नारायण कोइराला उम्मेदवार छन् । उनलाई यसअघि कांग्रेसको विरासत जोगाउनुपर्ने चुनौती छ । यहाँ उनकै टिमका नेता हृदयराम थानीले ०७९ को चुनाव जितेका...
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताएका छन् । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया...
सुर्खेत । विगतमा पुराना दलहरूबिच चुनावी प्रतिस्पर्धा हुँदै आएको सुर्खेत—२ मा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त चुनावी माहौल बनाएको छ । रास्वपाबाट रमेशकुमार सापकोटा यहाँ उम्मेदवार छन् ।...
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षणको अनुमति लिएर आउने संस्था तथा व्यक्तिहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका...
तनहुँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा आवश्यक मतपत्र आइपुगेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र शनिबार सुरक्षा...
भक्तपुर । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल निकै तातिएको छ। १६ राजनीतिक दल र ९ स्वतन्त्र गरी कुल २५...
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा...
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को उम्मेदवार रोहित कुमार बास्तोलाले चुनाव प्रचारको फरक शैली अपनाउका छन् । कुनै भिडभाड नगरी...
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४, भैरवस्थान क्षेत्र एमालेको लाल किल्ला रहँदै आएको छ । हाल कर्णालीको मुख्यमन्त्री रहेका यामलाल कँडेलको निजी निवास क्षेत्र यही नै हो । नगरपालिकाको उपप्रमुखको गृह वडा...
काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । ...
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा तथा पार्टीका घोषणापत्र लिएर मतदातामाझ गइरहेका छन् भने मतदाताहरू पनि आफ्नो क्षेत्रका उम्मेदवारबारे बुझ्ने, धारणा बनाउने...
जितपुर सिमरा । पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगमस्थल बारा क्षेत्र नम्बर ४ मा अहिले प्राकृतिक गर्मीभन्दा बढी राजनीतिक राप बढेको छ। हेटौँडाबाट ओर्लिनेबित्तिकै महसुस हुने...
काठमाडौँ । कैलाली क्षेत्र नं. ५ बाट नेपाली कम्युनिस्ट पार्टी(नेकपा) को उम्मेदवार रहेका प्रेम बहादुर आलेले धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट हवको रूपमा विकास गर्ने प्रतिबद्धता...
धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहौल सुदूरपश्चिममा पनि तातेको छ। ठाउँ –ठाउँमा चुनावी लक्षित बहस कार्यक्रम भइरहेका छन्। प्रदेशका १६ वटा निर्वाचन क्षेत्रबाट संघीय संसद्मा पुग्न यस पटक...
काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनपछि बन्ने संसद्ले संविधान संशोधन गर्ने मुख्य चार दलले बताएका छन् । निर्वाचनका लागि उनीहरूले ल्याएको घोषणापत्रमा चारै दलले संविधान संशोधन गर्ने...
बागलुङ । हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी माहोल छ । चिया–चौतारीदेखि टोल छिमेकमा चुनावकै चर्चा छ । चुनावी प्रचारसँगै मतदाता रिझाउन उम्मेदवारहरू घरदैलोमै छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको...
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरू – नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र उज्यालो नेपाल पार्टी –...
पाल्पा । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् । जिल्ला निर्वाचन...
हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई मार्गमार्फत ढुवानी...
काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आम नागरिकलाई मताधिकारको महत्त्व र...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले आफू राष्ट्रिय सभा सदस्य भएपछि छोरी डा. मीनाक्षी झालाई राजनीतिमा उतारेका छन्। आफूले पटक-पटक जितेको महोत्तरी-३ मा उनले छोरी मीनाक्षीलाई...
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन् । उनले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम...
विराटनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तेह्रथुम जिल्लाको चुनावी मैदान रोचक बन्दै गएको छ । यहाँ नेकपा एमालेले केन्द्रीय सचिव भानुभक्त ढकाललाई चुनावी मैदानमा उतारेको छ...
बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही स्थानीय नेताहरूले राजीनामा घोषणा गरेका छन्। रास्वपा बारा जिल्ला संगठन विभाग प्रमुख पवन...
डडेलधुरा । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । कतिपय स्थानमा उम्मेदवारहरूले एक–अर्काको आलोचना समेत गर्दै आएका छन् । डडेलधुरामा शनिबार बिहान अनौठो परिदृश्य देखियो । अमरगढी नगरपालिकाको...
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू चुनाव प्रचार अभियानमा सक्रिय देखिन्छन् भने मतदातामा पनि केही संशय, केही आशा र केही विश्वास पाइन्छ । २०४८...