बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

निर्माण व्यवसायीलाई रविको जवाफः ‘डोरीले होइन,कानूनले बाँध्ने भनेको हो’

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गरेका छन् । मंगलवार इहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा