बीमा अभिकर्ताले अनिवार्य प्यान लिनुपर्ने, नलिए कमिसन लिन नपाउने
बिहीबार, २६ भदौ २०७६, १८ : १३
काठमाडौं– बीमा अभिकर्ताले पनि प्यान नम्बर अनिवार्य लिनुपर्ने भएको छ । प्यान नम्बर नलिएका बीमा अभिकर्ताले कमिसन नपाउने बीमा समितिले जनाएको छ ।
समितिले बीमा अभिकर्ता, सर्भेयर, कर्मचारीलाई प्यान लिन निर्देशन दिएको छ । र, सो प्यान नम्बर मार्फत कर कट्टा गर्न पनि भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण