काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाउँदा जे देखियो (फोटोफिचर)
शुक्रबार, २७ भदौ २०७६, १९ : १२
काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अपरान्ह काठमाडौंको वसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो ।
जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका थिए । उनीहरुले पनि सो जात्राको अवलोकन गरेका हुन । काठमाडौंको हनुमानढोका दरबारबाट सुरु भएको सो अवलोकन पदयात्रा काष्ठमण्डप, चिकँः मुगल, जैसी देवल, लगनहुँदै बसन्तपुरमा आएर समापन हुनेछ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण