डेंगु नियन्त्रणतर्फ गएको स्वास्थ्यमन्त्रीको जवाफ
बुधबार, ०१ असोज २०७६, १४ : २९
काठमाडौँ– सरकारले विगत ४–५ दिनको तथ्याङ्कले डेंगु रोग नियन्त्रणतर्फ गएको दावी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बुधबारको संसद बैठकमा यस्तो जानकारी दिएका हुन् ।
मन्त्री यादवले डेंगु विश्वभर नै चुनौतीका रुपमा रहेको फेहरिस्थ प्रस्तुत गर्दै सरकारले आफ्नोतर्फबाट डेंगु नियन्त्रणमा कुनै कसर बाँकी नराखेको जानकारी दिए ।
मन्त्री यादवको जवाफपछि सांसदहरुले सरकार डेंगु नियन्त्रणमा भर्खर तयारीमा लागको भन्दै सरकारको आलोचना गरेका थिए ।
काँग्रेस सांसद देवन्द्रराज कँडेल तथा सत्तापक्षकै सांसद खगराज अधिकारीले डेंगु नियन्त्रणमा सरकारी प्रयासको स्पस्ट खाका पेश गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण