आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो ।...