ह्वावे दशैं अफरः ह्वावे प्रतियोगितामा सहभागी बनी बाली र थाइल्याण्ड भ्रमण गर्न पाईने
काठमाडौं– यसपालीको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुको लागि लिएर आएको छ खुशीको बहार ।
जस अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ ।
यस प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त ह्वावेको प्रयोगकर्ता हुनेपर्नेछ । ह्वावे फोन किनेपछि आफ्नो मान्य ईएमआई नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ ।
सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ ।
यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ ।
आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र शेयर गर्न सकिन्छ । सहभागी हुनको लागि http://tiny.cc/6hkvcz लिङ्क फलो गर्नुपर्ने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण