नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले पाउने भए सवा एक अर्ब बोनस
बिहीबार, ०२ असोज २०७६, १६ : ४६
नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने भएको छ ।
प्राधिकरणले आफ्ना कर्मचारीलाई सात आर्थिक वर्षको बोनस एकैपटक दिन लागेको हो । कम्पनीले २०६८/६९ लेदि गत वर्ष २०७४/०७५ सम्मको नाफाबाट आफ्ना कर्मचारीलाई बोनस दिने जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सो बोनस स्वीकृत भइसकेको र अन्तिम स्विकृतिका लागि अर्थमन्त्रालय पठाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नेपाल सरकालाई भुक्तानी गर्नुपर्ने लाभांश भने ३५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण