अपि पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने
शुक्रबार, ०३ असोज २०७६, १७ : ००
काठमाडौं– अपि पावर कम्पनीको १५औं वाषिक साधारण सभाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डको असोज २ गतेको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।
सो शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत पश्चात शेयरधनिहरुको डिम्याट खातामा जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण