कलाको ‘धानको चामल धानैको चिउरा’ म्युजिक भिडियोमा निखिल
आइतबार, ०५ असोज २०७६, १३ : ००
काठमाडौं – एक्सन स्टार अभिनेता निखिल उप्रेती पनि म्युजिक भिडियोमा देखिएका छन् । उनले लोक गीत ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा अभिनय गरेका हुन् ।
हालै सार्वजनिक गरिएको भिडियो अभिनयमा उनलाई कला लम्सालले साथ दिएकी छन् । भिडियोमा निखिल कलासँग छमछमी नाचेका छन् ।
निखिल र कलाको अलवा भिडियोमा थुप्रै कोरस पनि नचाइएको छ । भिडियो फिल्म शैलीमै निर्माण भएको छ ।
बद्री पंगेनी, चन्द्र शर्मा र कला लम्सालको स्वर रहेको यो गीत दशैँ विशेष गीतको रुपमा बाहिर ल्याइएको हो । रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत रहेको उक्त गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण