बीआरआईले चीनमा विदेशी बढे
मङ्गलबार, ०७ असोज २०७६, ०७ : १४
‘चिनियाँ कथाहरुर्ला विश्वले बुझ्नेगरी फैलाउनुपर्छ ताकि चीनको विकास, चिनियाँ सभ्यता, अडान र छविबारे विश्वले सत्यतथ्य जानकारी पाउन सकोस्,’ चिनियाँ कम्युनिष्ट पार्टी मातहत निकायको राष्ट्रिय सम्मेलनमा सन् २०१३ मा नवनिर्वाचित राष्ट्रपति सी चिनफिङले भनेका थिए ।
आजकल पनि सञ्चारमाध्यमलाई शुभकामना दिँदा होस् वा प्रत्यक्ष सहभागी हुँदा, सीले बारम्बार चिनियाँ कथा बाह्य संसारलाई सुनाउनुपर्नेमा जोड दिन्छन् ।
त्यसताका सीले अगाडि सारेको महत्वकांक्षी योजना बिआरआई अन्तर्गतका मुलुको चीन यात्रा ह्वात्तै बढेको चीनसम्बन्धी जानकारहरुले विश्लेषण गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण