यस्तो हुँदैछ पोखरामा सागको तयारी
बिहीबार, ०९ असोज २०७६, ११ : १८
पोखरा । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीताको तयारी पोखरामा तीव्र गतिमा भइरहेको छ । मंसिर १५ देखि सुरु हुने प्रतियोगीताका २७ खेलमध्ये ७ खेल पोखरामा हुने छन् ।
अहिले भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । जसमा फुटबल मैदानको ६० प्रतिशत काम सकिएको छ ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारका अनुसार फुटबलको प्यारपिट र ग्राउन्ड स्ट्यान्डका लागि भारतबाट सामान मगाइएको छ । अन्य काम पनि तीब्र गतिमा भइरहेको उनको भनाई छ ।
साग खेल मध्ये पोखरामा महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रयाथलन, आर्चरी, भारत्तोलन र भलिबल प्रतियोगीता हुनेछ । क्रिकेट प्रतियोगीता समेत हुने भनिएपनि निश्चित नभएको इन्जिनियर ताम्राकारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण