जनकपुरको रत्नसागर पोखरीमा युवकको शव फेला
बिहीबार, ०९ असोज २०७६, १७ : २१
जनकपुर– जनकपुरको एक पोखरीमा पुरुषको शव फेला परेको छ । जनकपुरस्थित रत्नसागर पोखरीमा एक पुरुषको शव फेला परेको हो । जनकपुर उपमहानगरपालिका ८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो पानीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीका अनुसार मृतक ओखलढुङ्गा सुनकोशी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ३० वर्षका राजकुमार राउतको रहेको बताए । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण