कारहरुको लागि होन्डाको ड्रिम एक्स्चेन्ज अफर
बिहीबार, ०९ असोज २०७६, १८ : २८
काठमाडौं– नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले तीन दिनका लागि आफ्नो होन्डा ड्रिम एक्स्चेन्ज योजना ल्याएको छ ।
यही असोज ९, १० र ११ गते, होन्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने यस एक्सेन्ज योजनामा आफ्नो कुनै पनि पुरानो कारसँग नयाँ होन्डा कार एक्स्चेन्ज गर्न सकिन्छ ।
यस योजना अविधि भर होन्डाका ग्राहकहरुले एक्स्चेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले होन्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९.५% को ब्याजदरमा ७०% सम्मको फाइन्यानसिङ्ग सुविधा, रु. १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज, रु.५०,००० सम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण