स्पेनका लागि नेपाली राजदूतमा शेर्पा नियुक्त
बिहीबार, ०९ असोज २०७६, १९ : २३
काठमाडौं- स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज शेपालाई राजदूत नियुक्त गरेकी हुन् ।
शेर्पा नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आवासीय राजदूत पदमा नियुक्त भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण