सागका लागि टेबलटेनिस खेलाडी छनोट
आइतबार, १२ असोज २०७६, १९ : ३२
काठमाडौं– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ ।
पुरुष÷महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । सागका लागि छनोट हुनेमा पुरुषमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, सम्योग कपाली र सुनील महर्जन छन् ।
महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दक्षिा तामाङ, एलिना महर्जन र एपीएफकी सिका सुवाल छन् । पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेर घाइते भएका कारण अन्तिम छनोटमा सहभागी भएनन् ।
यदी ‘फिट’ भएमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसँग पुनः छनोट खेल खेल्ने अवसर पाउने पनि संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण