मन्त्र ब्यान्डले आउँदो शुक्रबार चितवन तताउने
मङ्गलबार, १४ असोज २०७६, १४ : २१
नेपालमा अत्यधिक चर्चित दार्जिलिङको रक एण्ड रोल ब्यान्ड, मन्त्रको आउँदो शुक्रबार अर्थात् असोज ३ गते चितवनको नारायणी किनारमा कन्सर्ट हुने भएको छ ।
‘बीर गोर्खाली, एकान्तमा, संस्कृति, सधैं सधैं’ गीतमार्फत् अत्यधिक चर्चा बटुल्न सफल मन्त्र ब्यान्डले यसवर्ष आफ्नो २० औं वर्षगाँठ मनाउँदैछ । याक इभेन्ट्सले सो अवसरमा सबै युवालाई संगीतमार्फत् एकताबद्ध बनाउने र ‘भिजिट नेपाल २०२०’ लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘मन्त्र लाइभ इन कन्सर्ट–२०१९’ को आयोजना गरेको हो ।
यो पनिः
उक्त कन्सर्ट असोज ३ मा नै हुने निश्चित थियो तर मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल हुँदा पोखरामा दुर्घटनाग्रस्त हुँदा कन्सर्ट पनि सरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
