रोशनी शाहीसँग जोडिएको घटनाको सत्यतथ्य छानविन गर्न नर्सिङ संघको माग
बिहीबार, १६ असोज २०७६, १६ : ११
काठमाडौँ– नेपाल नर्सिङ एसोसिएसनले नर्स रोशनी शाहीसँग जाडिएको घटनाको सत्य तथ्य छानविन गन माग गरेको छ ।
संघले आज विज्ञप्ति जारी गर्दे आइतबार नर्स शाहीको पूर्वसभामुख कृष्णबहादुर महरासँगको जोडिएको घटना निष्पक्ष छानविन गर्न माग गरेको छ । संघको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवादास्पद घटनाको छानविन गरी सत्य तथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण