सिन्धुपाल्चोक बस दुर्घटना : धुलिखेल अस्पतालमा ५ जना मृत्तकको सनाखत
शुक्रबार, २४ असोज २०७६, १३ : ५४
१
काभ्रे– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा घाइतेमध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको छ ।
दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी लम्साल, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको हो ।
योसँगै बस दुर्घटनामा ज्यान जानेको संख्या ११ पुगेको छ । जसमध्ये ५ घट्नास्थलमा र एक जनाको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण