सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

काठमाडौंँ – स्थानीय  जलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक गुणनिधी लम्साल भक्तपुरको कमलबिनायकमा रहेका आफ्ना बिरामी भिनाजु भेटनको लागि शुक्रबार बिहान सिपाटारबाटबाट बस चढे ।  दसैंमा टीका थाप्न आएका उनका ज्वाइँ...