चिनियाँ राष्ट्रपति सी आज आउने, यस्ता छन् नेपालका प्रस्ताव

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् ।
उनको भ्रमणका अवसरमा नेपालले एक दर्जन प्रस्ताव तयार गरेको छ । ती प्रस्तावहरु यस्ता छन् ।
१. केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता । रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल
२.गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन
३.७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता
४.मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिस्ठान
५.रसुवागढी–केरुङ सडक स्तारोन्नति
८.उत्तर–दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोशी कारिडोर
९.भैरहवा–कोरला–कालीगण्डकी करिडोर
१०. नेपालगञ्ज–हुम्ला(हिल्सा)–कर्णाली करिडोर
११.पूर्वपश्चिम रेलमार्ग सहुलियत ऋण
१२ .वाणिज्य र पारवाहन क्षेत्रका सन्धि–सम्झौता कार्यान्वयन
गर्न उच्चस्तरीय संयन्त्र
यो समाचार अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ : महासचिव गुरुङ
-
३४ अंकले घट्दा कारोबारमा सुधार, यी दुई कारणले सेयर बजार ‘साइडवेज’मै
-
परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ
-
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
-
चिकित्सकलाई भत्ता दिने निर्णय नमाने मेडिकल कलेजको सम्वन्धन खारेज हुनसक्छ : स्वास्थ्यमन्त्री
-
आँखामा सातवटा टाँका लगाएर राजस्थानविरुद्ध मैदानमा ओर्लिएका थिए हार्दिक पाण्ड्या