समुद्र तटमा फोहोर उठाउँदै मोदीको ३० मिनेट जगिङ
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडुको महाबलीपुरममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक भेटवार्ता लागि पुगेका छन् ।
शनिबार बिहान उनले महाबलीपुरमको समुद्र तटमा करीब ३० मिनेट जगिङ गरेका छन् ।
यस दौरानले तटको सफाइ गर्नुका साथै फोहोर उठाएका थिए । उनले सर्वसाधारणलाई सार्वजनिक स्थल सफाइ गर्न अपील पनि गरे । जगिङ गर्दै फोहोर उठाउनलाई प्लोगिङ भनिन्छ ।
मोदीले यस अभियानको बारेमा गत २९ सेप्टेम्बरमा मनकी बात कार्यक्रममा गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त कार्यक्रममा एक नौजवान रिपुदमन बेल्वीको प्रयासको बारेमा उल्लेख गरेका थिए । उनी प्लोगिङ (जगिङ गर्दै फोहोर उठाउने) गर्थे ।
Plogging at a beach in Mamallapuram this morning. It lasted for over 30 minutes.
— Narendra Modi (@narendramodi) October 12, 2019
Also handed over my ‘collection’ to Jeyaraj, who is a part of the hotel staff.
Let us ensure our public places are clean and tidy!
Let us also ensure we remain fit and healthy. pic.twitter.com/qBHLTxtM9y
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण