बेगनास तालमा शव भेटियो
बिहीबार, ३० असोज २०७६, २० : ४४
पोखरा – बेगनास तालमा एक जनाको शव फेला परेको छ । तालको बायाँपट्टी ड्यामसाइड किनारमा शव फेला परेको हो ।
प्रहरीका अनुसार शवको अझैसम्म कुनै पहिचान खुलेको छैन । मृतक अन्दाजी ६० वर्षको रहेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्ट्मार्टमको लागि गण्डकी अस्पतालमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण