रातारात बनेको तिनकुनेको ‘पार्क’ जोगाउन राति ट्याङ्करबाट पानी
आइतबार, ०३ कात्तिक २०७६, १३ : २८
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि रातारात तयार गरिएको तिनकुनेमा रोपिएका फूल र दुबो सुक्न थालेपछि काठमाडौँ महानगरपालिका त्यसलाई जोगाउन लागीपरेको छ ।
चिनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै तिनकुनेको अस्थायी ‘पार्क’ लाई बेवास्ता गरिएको समाचारहरु आएका थिए । अहिले महानगरपालिकाले सुकेका फूल र दुबो जोगाउन राती ट्याङ्करबाट पानी हाल्न थालेको हो ।
हेरौँ तस्विरहरु :










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण