आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रातारात बनेको तिनकुनेको ‘पार्क’ जोगाउन राति ट्याङ्करबाट पानी

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि रातारात तयार गरिएको तिनकुनेमा रोपिएका फूल र दुबो सुक्न थालेपछि काठमाडौँ महानगरपालिका त्यसलाई जोगाउन लागीपरेको छ । चिनियाँ राष्ट्रपति स्वदेश फर्किएसँगै...