कोका–कोलाको साथ आफ्नो भावना यसरी व्यक्त गर्नुहोस्
काठमाडौं– ‘मन खोलौं कोकसँग’ दशैं तिहार अभियानको चौंथो संस्करणको ग्राउण्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी रहेको छ ।
एक्टिभेसनको क्रममा कोक प्रेमिहरुले ५०० एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरुसँग आफ्नो भावनाहरु व्यक्त गरेको हामीले अवलोकन गर्ने अवसर पायौं ।
अन्य थप एक्टिभेसनका स्थान र मितिहरु यस प्रकार रहेका छन्– २१ अक्टुबर भाटभटिनी सुपरमार्केट बौद्ध, २२ अक्टुबर भाटभटिनी सुपरमार्केट अनामनगर, २३ अक्टुबर भाटभटिनी सुपरमार्केट बालाजु, २४ अक्टुबर भाटभटिनी सुपरमार्केट कोटेश्वर र २५ अक्टुबरमा सेल्सबेरी चक्रपथ रहेको छ ।

एक्टिभेसनमा अझ बढि रौनक थप्न लोकप्रिय नेपाली अभिनेत्री आचल शर्माले २२, २३ र २४ अक्टुबरमा एक्टिभेसन हुने स्थानहरुमा भ्रमण गर्दैछिन् ।
त्यसबाहेक, कोका–कोलाको ब्राण्ड एम्बेसेडर प्रियंका कार्की पनि २५ अक्टुबरमा सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा आउँदै छिन् । उनीहरुले भ्रमणको क्रममा आफ्नो फ्यानहरुसँग अन्तरक्रिया गर्नेछन् र अपभोक्ताहरुले उनीहरुसँग फोटो पनि खिच्न सक्नेछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण