एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने नरेश थकुल्लालाई टिभी उपहार
काठमाडौं– सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासपोइन्ट/लुलु एक्सचेञ्च मलेशियाको संयुक्त पहलमा स्क्र्याच एण्ड वीन प्रोमोसन अगस्ट १० देखि सुरु भएको थियो ।
यो प्रमोसन केबल एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्यक्तिहरुलाई मात्र लागु हुनेछ जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपन मार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।
सोही प्रोमोसन मार्फत नरेश थकुल्ला ज्युले ३२’’को टिभी उपहार जित्नु भएको छ । थकुल्लाले एन् एस् क्यास पोइन्टको पोर्ट क्लाङ्ग ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए । यस्तै बिभिन्न उपहारहरु जित्नको लागि एनएस क्यास पोइन्टको शाखा मार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण