सुजुकी जिक्सरले देखाए पोखराको सडकमा यस्तो कला
पोखरा– सुजुकी मोटरसाईकलका आधिकारिक बिक्रेता तथा आयातकर्ता भी. जी. अटोमोबाइलसले पोखरामा सुजुकी जिक्सर स्ट्रिट स्टन्ट मेनिया आयोजना गरेको थियो ।
सुजुकी एक ब्यालेनस् र सेफ्टीको पर्यायवाची भएको हुँदा यसले ग्राहकहरुलाई ब्यालेनस् र सेफ्टी कसरी गराउन सकिन्छ भन्ने कुरा देखाउनको साथै स्पोर्ट्स बाइक चलाउँदाको आनन्दलाई देखाउन खोजेको थियो ।
डा. हायु र राम सरदारले गरका पर्फर्मेन्स अत्यन्त रोचक र रोमान्चक भएकोे कुरा कम्पनीले जनाएको छ । यस स्ट्न्ट् मेनियालाई अझ रोमान्चक बनाउनको लागि अल्मोडा राना उप्रेतीको लाईभ पर्फर्मेन्स रहेको थियो ।

एक्सचेन्जको साथै टेस्ट राइड बुकिङ्ग गर्न सकिने यस स्टन्ट् मेनियामा सहभागीताको लागि फ्री इन्ट्री रहेको थियो । बिगतमा पनि गर्दै आइ रहेको यस्ता कार्यक्रमले ग्राहकहरुप्रति बाइकको स्टाइल र पर्फर्मेन्सलाई देखाउन खोजिएको छ ।
सुजुकीले हालै मात्र सार्वजनिक गरेको जिक्सर २५० र १५० सिरिजको सेफ्टी व्यालेन्स र पर्फर्मेन्सलाई देखाउनको लागि यो कार्यक्रम आयोजना गरिएको कुरा कम्पनीका मारकेटिङ म्यानेजर समित सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण