२ केजी १ सय ७५ ग्राम लागुऔषध चरेससहित एक पुरुष प्रहरी फन्दामा
बिहीबार, ०७ कात्तिक २०७६, १९ : २९
काठमाडौ– महानगरीय प्रहरी बृत्त कीर्तिपुरले लागु औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विषेश सूचनाको आधारमा कीर्तिपुरबाट चरेससहित एकजानाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाला कामतीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका १२ बस्ने जिल्ला मकवानपुर थाहानगरपालिका १२ टिस्टुङ्ग पालुङ्गका ३४ वर्षीय राजु तामाङ रहेका छन् ।
तामाङको साथवाट २ केजी १ सय ७५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको डिएसपी कामतीले जानकारी दिए ।
उनलाई पक्राउ गरि थप अनुसन्धान सुरू गरिएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण